धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायका प्रमुखलाई  निर्देशन दिए।  शुक्रबार यहाँ आयोजित छलफल कार्यक्रममा उनले धानको बिक्री गर्दा किसानलाई घाटा व्याेहोर्नु नपरोस् र लागतअनुसारको उचित मूल्य पाउने योजना बनाउन जरुरी...