युक्रेन आक्रमणको ४१ दिन, नरसंहारको पर्दा खुल्दै, जनावर झन् मुस्किलमा

रुसले युक्रेनमाथि आक्रमण थालेको ४१ दिन भइसकेको छ । यस क्रममा नरसंहरको असली पर्दा खुल्दैछ । विस्तारै रुसी सेना पछाडि हट्दै गर्दा ती क्षेत्रहरुमा नरसंहारको क्रुर पर्दा खुल्दै गएको हो ।