काठमाडाैं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेनजीका मागलाई सरकारले बेवास्ता गरेको बताउनुभएको छ। जनकपुरधाममा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरुको माग रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले युवाहरुसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनैपनि […]
पर्वत– पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा दुई लाख २२ हजार २२२ राशिको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलअन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ । सो खेलमा कुश्मा नगरपालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेर […]
RajdhaniDaily.com | काठमाडौं । युवा व्यवसायी मोहन कुमार शाहीको पहलमा ललितपुरको कोपुण्डोल–९ (सानेपा रोड) मा कोपुण्डोल थकाली किचेन सञ्चालनमा आएको छ । स्थानीय तथा परम्परागत -
१४ पुस, काठमाडौं । सरकारले आगामी धान सिजनमा हुन सक्ने रासायनिक मल अभाव सम्बोधन गर्न स्रोत सहमति मार्फत बजेट सुनिश्चित गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले २० अर्ब २७ करोड रुपैयाँको …