दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउँछौँः मन्त्री दाहाल (भिडिओ)

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

सम्बन्धित सामग्री

बढी दुर्घटना हुने स्थानमा ट्रमा सेन्टर बनाउन छलफल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय अवधारणा अनुसार सम्बन्धित मन्त्रालयबिच छलफल भइरहेको जानकारी दिनुभएको छ । सडक दुर्घटनामा तत्काल उद्धार नभएकै कारण यात्रुले अनाहकमा ज्यान गुमाइरहेको बताउँदै उहाँले यसका लागि दुर्घटनाग्रस्त क्षेत्रमा ट्रमा सेन्टर आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

धेरै दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टर बनाउन छलफल भइरहेको छ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउँछौँः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन्।

लुम्बिनी प्रदेशमा ट्रमा सेन्टर खाेल्न सांसद राजेन्द्रलक्ष्मी गैरेले राखिन् माग

काठमाडाैंँ- नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्र लक्ष्मी गैरेले लुम्बिनी प्रदेशमा एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले लुम्बिनी प्रदेश अन्तर्गतको त्रिवेणी, सुस्ता र बर्दघाटको दाउन्ने क्षेत्रमा धेरै सडक दुर्घटना हुने गरेको र तत्काल स्वास्थ्योपचारका लागि समस्या हुने गरेको भन्दै सो क्षेत्रलाई केन्द्रित गरेर एउटा ट्रमा […]

उम्मेदवारको दुर्घटनामा मृत्यु

धादिङ । धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला […]

काठमाडौंको मित्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते

१८ वैशाख, काठमाडौं । काठमाडौंको मित्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना चालक गम्भिर घाइते भएका छन् । बा ७५ प ६७७२ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे दुर्घटना हुँदा कैलाली घर भई हाल कीर्तिपुर बस्ने ३० वर्षीय जयप्रकाश सापकोटा घाइते भएका हुन् । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको प्रहरीले जनाएको […]

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वर भाटभटेनि नजिकै शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बालकुमारीबाट कोटेश्वर तर्फ आउँदै गरेको प्रदेश–३–०२–००५ प ५८७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काभ्रेपलाञ्चोकको उग्रतारा–७ बस्ने २२ वर्षिय सचिन श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खस्दा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको […]

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं : काठमाडौं कोटेश्वरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोटेश्वरका भाटभटेनी नजिक भएको दुर्घटनामा चालक काभ्रपलाञ्चोक उग्रतारा ७ बस्ने २२ वर्षिय सचिन श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ। उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा गएराति सवा १० बजे मृत्यु भएको हो। गएराति करिब १० बजे बालकुमारीबाट कोटेश्वर तर्फ आउँदै गरेको प्रदेश ३–०२ ००५ प ५८७७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेको ट्राफिक प्रहरी प्रभ

धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौं। धादिङको धुनिबेसी नगरपालिका–६ धार्के चालिसेमा गएराति यात्रुबाहक बस दुर्घटना हुदा १६ जना घाइते भएका छन्।गएराति ९ बजे स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानाएको छ।

आनन्दवन अस्पतालमा अब ‘ट्रमा सेन्टर’

जुनसुकै क्षेत्रबाट दुर्घटना परी उपचार सेवा लिन आउने बिरामीको हितमा भवन निर्माणको कामअघि बढाइरहेको जानकारी गराइएको छ।