दाङ : यहाँका कानुन व्यवसायीले कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न माग गरेका छन् । न्याय सम्पादनमा खटिने कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका हुन् ।
उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)दाङ लाई खोपको व्यवस्था गर्न परामादेश भए…