हारको ह्रयाट्रिक बनाएका दिपक सिंह यस पटक पनि चुनावी मैदानमा छन्। त्यसो त उनका प्रतस्पर्धी राप्रपा नेपालका कमल थापा र कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको पनि जितको इतिहास खासै राम्रो छैन।
२०५४ सालमा हेटौंडा उपमहानगरपालिकाको मेयरका राप्रपाका तर्फबाट उम्मेदवार सिंहले एमालेका डोरमणि पौडेलसँग पराजित भए। २०५६ सालमा प्रतिनिधि सभा सदस्य…