भोजपुर : साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले वडा नम्बर २ का अध्यक्ष मानबहादुर खत्रीलाई हातपात गरेका छन्।वडा नम्बर २ स्थित अस्थायी कोभिड अस्पताल तथा कुलुङ स्वास्थ्य चौकीमा कार्यरत भविन्द्र कार्कीले लामो समयदेखि तलब भत्ता नपाएकोे विषयमा विवााद हुँदा गाउँपालिका अध्यक्ष राईले आफूमाथि हातपात गरेका वडाध्यक्ष खत्रीले बताए।खत्रीले भने, ‘स्वस्थ्यका कर्मचारीले तलब नपाएको विषयमा वडा नम्बर २ का स्थानीयसहित गाउँपालिका अध्यक्षलाई भेट्न गएको तर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई नभटेप