जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय, नेपाली सेनाको जनशक्ति सहयोग, विभिन्न संस्था तथा व्यक्तिसँगको सहकार्यमा जुगल गाउँपालिकाद्वारा बाँसखर्कमा निर्मित अस्थायी आवास आइतवार लिदी पहिरो प्रभावित परिवारका लागि हस्तान्तण । ३१ आवास स्थल, १ सामुदायिक भवन, ७ शौचालय, १ स्नान गृह हस्तान्तरण गरिएको छ । तस्वीर : रासस