नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।...

सम्बन्धित सामग्री

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज सम्पन्न पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने, सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो […]

नेपालले दिए नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न निर्देशन

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन्। मंगलबार सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी अनुशासन विपरित काम नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन्। आफ्ना कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडदा अनुशासित पार्टी बन्न नसक्ने धारणा नेपालको थियो।

नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ । मंगलबार सम्पन्न पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरित काम नगर्न पनि सिंगो […]

जनहितमा काम गर्न आफ्ना मन्त्रीहरूलाई ओलीको निर्देशन

एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन्

बिमाप्रतिको विश्वसनीयता बढाउने काम गर्न निर्देशन

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाप्रतिको विश्वसनीयता बढाउने काम गर्न निर्देशन दिएका छन् ।बिमा समितिले नेपालगञ्जमा गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बिमा गरेर आर्थिक जोखिम लिने काम बिमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीव र पिछडिएका वर्गसम्म बिमाको पहुँच […]

कार्यकर्तालाई उच्च मनोवलका साथ काम गर्न अध्यक्ष थापाको निर्देशन

झापा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यकर्तालाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभएको छ । झापाको बिर्तामोडमा सोमबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अनेकौं प्रतिकुलता र असहजताका बीच पार्टी गु्रजीरहेको भन्दै सबै अप्ठ्योरोलाई चिर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष लाक्पा तामाङ , महामन्त्री सुशील श्रेष्ठलगायतले राप्रपाले […]

प्रभावकारी काम गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिएका छन् । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको कार्यक्षेत्रमा केन्द्रित भएर लाग्न तथा सरकारका गलत कामको विरोध र जनताका वास्तविक […]

पार्टीको निर्देशन विपरीत काम नगर्न मन्त्रीहरूलाई अध्यक्ष नेपालको निर्देशन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन  दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न सुझाव दिए । मन्त्रीलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड

नवनियुक्त मन्त्रीलाई विवादित काम नगर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उहाँले विवादित काम नगर्न निर्देशन दिनुभएको हो । अध्यक्ष नेपालले सहरी विकासमन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिनुभएको […]