दैलोको सिंहदरबारले नागरिकका अपेक्षा पूरा गरोस्

मुलुक संघीयतामा गएपछिको दोस्रो कार्यकालका लागि स्थानीय तहको चुनाव सकिए तापनि केही स्थानीय तहमा परिणाम आउनै बाँकी छ । तर, ६ जेठबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा मनोनीत जनप्रतिनिधिहरूको कार्यकाल ५ जेठ रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरूको कार्यकाल ६ जेठबाट सुरु भएको हो । नयाँ कार्यकालका […]