एजेन्सी । लेबनानको पछिल्लो आम निर्वाचनमा इरान समर्थित हिजबुल्लाह संगठनसँग नजिकका पार्टीले संसदीय बहुमत गुमाएका छन्। मंगलबार देशको गृह मन्त्रालयले जारी गरेको मत परिणाममा शिया मुस्लिमहरुको पार्टी हिजबुल्लाहले समर्थन गर्ने गठबन्धनले देशभर ठूलो हार बेहोरेको देखाएको छ। हिजबुल्लाह नजिकका दलका गठबन्धनले संसद्मा जम्मा ५८ स...