सामसुङले ल्यायो चाडपर्व योजना, टेलिभिजन र होम अप्लायन्समा ४१ प्रतिशतसम्म छुट, ईएमआईको पनि व्यवस्था

सामसुङ नेपालले नजिकिँदै गरेका चाडपर्वहरू दसैँ तथा तिहारलाई लक्षित गर्दै 'रमाइलो दसैँतिहार, मायाले भरौँ घरपरिवार' शीर्षकको नयाँ चाडपर्व योजना घोषणा गरेको छ ।