बाजुरा बुढीगंगा र बुढीनन्दा नगरपालिकामा कर्फ्यू

३१ बाजुरा, वैशाख । बाजुरा जिल्लाको दुई स्थानीय तहमा कर्फ्यू लगाइएको छ । जिल्लाको बुढीनन्दा  नगरपालिका वडा नं ७, ८, ९ र १० र बुढीगंगा नगरपालकिाका वडा नं २, ३, ४, ५ र ९ मा कर्प्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । त्यहाँ वैशाख ३१ गते बिहान ७ बजेसम्मका लागि कर्फ्यू लगाइएको […]