संसदीय समितिमा परराष्ट्र मन्त्री र सेनापति, भन्छन्– एसपीपी नेपालको हितमा छैन, ‘च्याप्टर क्लोज’

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । बैठकमा उपस्थित परराष्ट्र मन्त्री खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्दे नेपाललाई स्वीकार्य नभएको बताए , “यो नेपालको हितमा छैन, स्वीकार्य पनि छैन,” उनले भने । उनले यसबारेमा प्रधानमन्त्री, गृहमन्त्री र...