मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गए राति एक जना सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

दुर्घटनामा सशस्त्रका सईको मृत्यु

कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ ।मृत्यु हुनेमा दुधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेत रहेको प्रदेश–१ स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।दक्षिणतर्फ जाँदै गरेको को १ व २४३८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सख्त घाइते

कोरोना सं‌क्रमणबाट सशस्त्र प्रहरीका सईको मृत्यु

१६ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा …