काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न तीन स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । नवलपरासी-१ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पहलमा मन्त्रालयले तीन चिकित्सक पठाएको हो । मन्त्रालयका अनुसार चिसापानी अस्पताल, बर्दघाटका लागि डा. मोहम्मद रजा अन्सारी, पकलिहवा स्वास्थ्य चौकीमा डा. पंकजकुमार यादव र […]