सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढ्याे: महासचिव पाेखरेल

दाङ- नेकपा एमालेका महासचिव शंकर पाेखरेल राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेकाे बताएका छन्। दाङकाे तुलसीपुरमा प्रेस चाैतारी, दाङले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै युद्धस्थलका रूपमा नेपाल प्रयोग हुने खतरा बढेकाे टिप्पणी गरे। ‘एसियाभित्र द्वन्द्व सिर्जना गर्ने र दुई ठूला राज्य लडाउने भूमि नेपाल बन्ने खतरा छ’, उनले भने, […]

सम्बन्धित सामग्री

राजनैतिक अस्थिरता र अराजकताको चुनौति चरम चुलीमाः महासचिव पोखरेल - NepaliPatra

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार तीन वटा संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन् । आइतबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिलो राजनैतिक अस्थिरता र अराजकताको चुनौति चरम चुलीमा रहेको बताए । महासचिव पोखरेलले राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप अस्वाभाविक रुपमा […]