काठमाडौं । इलेक्ट्रीक स्कुटर चलाउनेहरूको चिन्ताको विषय भनेको यसको रेन्ज हुने गर्छ । इलेक्ट्रीक स्कुटरको माइलेज धेरै नहुने र बारम्बार चार्ज गर्नुपर्ने झन्झट यसका प्रयोगकर्तालाई हुन्छ । यस्तोमा चालकलाई कसरी स्कुटरको रेन्ज बढाउने र चार्जको झन्झटबाट मुक्ति पाइन्छ भन्ने चासो हुनु स्वभाविक नै मानिन्छ । हामीले इलेक्ट्रीक स्कुटर चलाउँदा सामान्य कुरामा ध्यान दिँदा मात्र पनि […]