धादिङ १ को प्रदेश सभा (ख) मा माओवादी केन्द्रका जम्मकट्टेल विजयी

धादिङ – धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्र का शालिकराम जरकट्टेल ७ हजार ४ सय २५ मतान्तरले विजयी हुनुभएको छ । जमरकट्टेले १९ हजार ९ सय ३ मत पाउनुभयो । नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलियाले  १२ हजार ४ सय ७८ मत ल्याउनुभएको छ  । धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा ५९ हजार १ सय ९७ मतदाता रहेकोमा ३५  हजार  ९ सय ५ मत खसेको थियो । 

सम्बन्धित सामग्री

धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौं, ८ मंसिर । धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले एमालेका एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित पाण्डेले ३५९३४ मत ल्याएका छन् । उनीसँग पराजित त्रिपाठीले २७९५३ मत ल्याए ।

धादिङ १ बाट राजेन्द्र पाण्डे निर्वाचित

नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् । पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् । यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए । यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त

धादिङ १ (ख)मा माओवादीका जम्कट्टेल विजयी

धादिङ क्षेत्र नं १ को प्रदेश सभा (ख)मा सत्तागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शालिकराम जम्कट्टेल विजयी भएका छन्। एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४२५ मत अन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका...

धादिङ १ (क)मा कांग्रेसका मधुकुमार विजयी

काठमाडौं । धादिङ १ (क) बाट कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी भएका छन् । उनी प्रतिस्पर्धी एमालेका उम्मेदवारले भन्दा १२ सय ९४ बढी मत ल्याइ विजयी भएका हुन् । श्रेष्ठले १७ हजार आठ सय ३२ मत प्राप्त गरेका छन् भने एमालेका रमेश आचार्यले १६ हजार पाँच सय ३८ मत पाएका छन् । यहाँ कुल ४४ हजार […] The post धादिङ १ (क)मा कांग्रेसका मधुकुमार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धादिङ १ (क) मा कांग्रेसका मदुकुमार विजयी

काठमाडौं– धादिङ १ (क) बाट कांग्रेसका मदुकुमार श्रेष्ठ विजयी भएका छन् । उनी प्रतिस्पर्धी एमालेका उम्मेदवारले भन्दा १२ सय ९४ बढी मत ल्याइ विजयी भएका हुन् । श्रेष्ठले १७ हजार आठ सय ३२ मत प्राप्त गरेका छन् भने एमालेका रमेश आचार्यले १६ हजार पाँच सय ३८ मत पाएका छन् । यहाँ कुल ४४ हजार ६ […]

धादिङ १ मा त्रिपाठीले उछिने पाण्डेलाई

६ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् । उनले २१७ मतले पाण्डेलाई पछि पारेका हुन् । त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् । यसअघि गल्छी गाउँपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार पाण्डेले अग्रता […]

धादिङ १ मा राजेन्द्र पाण्डेकाे लिड, कमेडियन हिमेश पन्त तेस्राे

धादिङ १ मा मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले अग्रता कायमै राेखका छन् ।

धादिङ १ मा एमाले, २ मा कांग्रेसको अग्रता

धादिङ – धादिङमा प्रतिनिधि सभाको मतगणनाको पछिल्लो तथ्याङ्कअनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ ।  धादिङ १ मा दुई हजार पाँच सय ३० मतगणना गर्दा नेकपा एमालेका भूमि त्रिपाठीले एक हजार एक सय ६५, नेकपा एसका राजेन्द्र पाण्डेले एक हजार २९ र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले एक सय ६० मत पाउनुभएको छ ।  यसैगरी क्षेत्र नम्बर २ काे पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायम गर्नुभएको छ । एक हजार ४७ मत गणना हुँदा उहाँले चार सय ७५, एमालेका खेम लोहनी...

हिमेश पन्त रवि लामिछानेको पार्टीबाट धादिङ–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने

काठमाडौं, १२ असोज । युवा हाँस्यकलाकार हिमेश पन्त पनि चुनाव लड्ने भएका छन् । उनी रवि लामिछानेको स्वतन्त्र राष्ट्रिय पार्टीबाट धादिङ–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् । प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा उनको नाम सिफारिस भएको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ । पन्त कमेडी च्याम्पियन हुन् । file photo