डिजिटल नेपाल परियोजनाको लागि सरकारले १७ अर्ब ऋण लिने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं : सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताए। बैठकले आर्थिक वर्ष २०७९/०८० का…

सम्बन्धित सामग्री

यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए । बैठकले भदौ २४ […] The post यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.