सभामुखका ४ विकल्प, एमाले विकल्पविहीन

यतिबेला दुई आगोका बीचमा प्रतिनिधि सभा पिल्सिएको छ । आफ्नो दलले गरेको १४ सांसदमाथिको कारवाही सभामुख अग्नि सापकोटाले रद्दीको टोकरीमा फ्याँकिदिएपछि एमाले ‘आगो’ बनेर प्रस्तुत भइरहेको छ । नामै ‘अग्नि’ रहेका सभामुख सापकोटा पनि एमालेसँग ‘आगो’ बनेरै अगाडि बढिरहेका छन् । प्रतिनिधि सभाका यी दुई ‘आगो’ तत्काल एक अर्कासँग नझुक्ने रणनीतिमा छन् ।प्रतिनिधि सभाको यो अधिवेशनको सुरुका बैठकमा एमाले सांसद र सभामुख दुबै कडा रुपमा प्रस्तुत भए पनि पछिल्ला बैठकमा एमालेले क