काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विद्यमान कानूनी व्यवस्थाअनुसार पुनः विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकोले सांसदहरूले दिएको सुझावसमेतका आधारमा बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठेको प्रश्नको जवाफ दिँदै उनले बजेटको सिद्धान्त र प्राथमिकतामा कतिपय सांसदले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने विषय उठाएको भए पनि […]