नेपाली कांग्रेसले एमालेको प्रस्ताव अस्वीकार गरी सचेत गराएको हो वा सहकार्यमा दरार आयो ?

संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर झण्डै दुईतिहाइ बहुमतको सरकार बनाउँदा नागरिकमा व्याप्त निराशा हट्ने र नयाँ उत्साह एवं आशा जाग्ने अपेक्षा थियो । ती दलबीच भएको सातबुँदे सहमतिले पनि त्यस्तै दाबी गरेको थियो । तर, १०० दिनमा पनि सरकारले लय पक्रिन सकेको देखिँदैन ।गठबन्धन संविधान संशोधन र राजनीतिक स्थायित्वलाई...

सम्बन्धित सामग्री