काठमाडौं । नबिल बैंकले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुईवटा अवार्ड जितेको छ ।
यही असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले दुई बिधामा अवार्ड पाएको हो ।
बैंकले ‘एसएमई फाइनान्सियर अफ द इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ द इयर २०२२’ दुई अवार्ड प्राप्त गरेको हो...