एसियाली खेलकुद : नेपाली क्रिकेटरले बनाए तीन विश्व किर्तिमान,  मंगोलियालाई दियो ३१५ रनको लक्ष्य

काठमाडौं- नेपालले आज क्रिकेटमा तीन वटा विश्व किर्तिमान कायम गरेको छ ।  एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल– मंगोलियाबीचको जारी खेलमा तीनवटा किर्तिमान कायम गरेको हो ।  पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिँदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले ...