संसदमा राजेन्द्र लिङ्देनको माग- स्वतन्त्र चुनावी सरकार गठन होस्

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका छन् ।