गुल्मीका ६० हजार घरधुरीमा विद्युतीकरण

१० साउन, गुल्मी । गुल्मी जिल्लाका ६० हजार घरधुरीमा बिजुली पुगेको छ । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नं १, २, ८ र ९ तथा मालिका गाउँपालिकाको वडा नं १, २ र ३ बाहेकका क्षेत्रमा विद्युतीकरण भइसकेको …