बेइजिङ ओलम्पिकमा पदक जित्ने खेलाडीले कति नगद पाउछन् ?

यस वर्ष २०२२ को शीतकालीन ओलम्पिक बेइजिङमा चलिरहेको छ । जसमा २०० भन्दा बढी पदक खेलाडीलाई दिई सकिएको छ । पदक पाउने विषय राष्ट्रिय गौरवको विषय पनि हो । विजेताहरूका लागि उनीहरुले पदक आफ्नो देशमा लगेपछि उनीहरुलाई लाखौं डलरको प्रायोजनको अवसर पनि हुनेछ । उनीहरुलाई पदकको बदलामा नगदै पनि दिइन्छ ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पदक विजेतालाई पैसा उपलव्ध गराउँदैन । तर स्वयं देशले आफ्ना खेलाडीहरुलाई गृष्मकालीन र शीतकालीन ओलम्पिकमा पदक जितेकाहरूलाई मौद्रिक वा पैसा नै प्रस्ताव गर्छन् ।तथ्यांकले अमेरिकी ओलम्पि

सम्बन्धित सामग्री

चीनमा घट्दो जनसङ्ख्याको प्रभाव : अविवाहितको बिहे गराइदिए लमीलाई नगद पुरस्कार !

बेइजिङ- लैङ्गिक असमानता बढ्दै जाँदा चीनका स्थानीय तहहरुले अविवाहितको विवाह गराउने नयाँ नयाँ जुक्ति निकाल्न थालेका छन् । चीनका विभिन्न प्रान्तका स्थानीय तहले विवाह गराएबापत लमीहरुलाई प्रोत्साहनस्वरुप पैसा एवम् अन्य सुविधा दिनेजस्ता कार्यक्रम अघि सारेका छन् । चीनको शाङ्क्शी र गुआङडोङजस्ता प्रान्तका स्थानीय सरकारले ३० देखि ४५ वर्षका अविवाहितको विवाह गराइदिने लमीलाई ६ सयदेखि १ […]

चीनका पूर्वन्यायमन्त्रीलाई आजीवन कैद

चीन (बेइजिङ) । विगतमा भ्रष्टाचारविरुद्धका थुप्रै अभियानको नेतृत्व गरेका चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई घुस लिएको अभियोगमा कारावास चलान गरिएको छ ।  उनलाई गत जुलाईमा व्यक्तिगत फाइदाका लागि उपहार र नगद १ करोड ४७ लाख अमेरिकी डलर घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो ।  बिहीबार चाँगचुनस्थित एक अदालतले दुई वर्षपछि उनलाई सुनाइएको...

चिनियाँ चेलीलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता

बेइजिङ । राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ । देशमा गम्भीर जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो । गत वर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसङ्ख्या एक अर्ब चालीस करोड १३ […]