काठमाडौं । विपक्षी ६ दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेको छ । अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै दलहरूको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी पनि गरेका छन् । बैठकपछि माओवादी केन्द्रका महासचिव वर्षमान पुनले भने, ‘सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशबाट स्वेच्छाचारी ढंगले […]