पर्सा ४ को ‘क’मा कांग्रेसका शंकर चौधरी विजयी

वीरगञ्ज – प्रदेश सभाअन्तर्गत पर्सा क्षेत्र नम्बर ४ को ‘क’ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार शंकर चौधरीले ११ हजार ५८५ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जयप्रकाश थारुले ९ हजार ५५१ मत प्राप्त गरे। चौधरी २०३४ मतान्तरका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भए। चौधरी ०७४ सालको निर्वाचनमा पनि […]