विश्व र नेपालको सन्दर्भमा बढ्दो खाद्य मूल्य

हालैका महिनाहरूमा खाद्यान्नको मूल्य एसियाभरि उकालो लागिरहेको छ, जसले गर्दा धेरै सरकारले भविष्यमा तीव्र अभाव र सामाजिक अशान्तिको डरले घरेलु खाद्यान्न मूल्य स्थिर गर्न हस्तक्षेप गरेका छन् । गत दुई वर्षमा गहुँ, मकै र चामलको मूल्य दोब्बरभन्दा बढी भएको छ । खाद्यान्नको मूल्यवृद्धिखाद्यान्नको मूल्यवृद्धि, ऊर्जाको बढ्दो लागतसँगै विश्वका धेरै भागमा आर्थिक वृद्धि नहुने भएमा यसले […]