काठमाडौं । वरिष्ठ अधिवक्ता तथा संविधानविदहरुले सर्वोच्चको फैसलाले संसदलाई पूरा कार्यकाल बचाउने ऐतिहासिक काम गरेको बताएका छन् ।
उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत पाए संसदको आयु पूरा हुने र नपाए वैधानिकरुपमा नै संसदको आयु समाप्त हुने बताए ।
वरिष्ठ अधिवक्ता शम्भु थापा र संविधानविद् टीकाराम भट्टराईले बाह्रखरीसँगको कुराकानीमा यस्तो बताएका...