डेंगुबाट निको भएपछि बिग बोसमा फर्किँदै सलमान

बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले ‘बिग बोस–१६’ को सुटिङ रद्द गरेका थिए । तर अब सलमान डेंगुबाट निको भइसकेका छन् र छिट्टै शोको सुटिङ सुरु गर्न लागेका छन् ।बिग बोससँग सम्बन्धित स्रोतका अनुसार सलमानले बिहीबार ‘विकेन्डका वार’को सुटिङ गर्नेछन् । यस एपिसोडमा कट्रिना कैफ र उनको फिल्म ‘फोन भूत’ को सम्पूर्ण टिम अतिथिको रूपमा देखिनेछिन् ।बिग बोसको पछिल्लो एपिसोड करण जोहरले होस्ट गरेका थिए। रिपोर्टका अनुसार सलमानको स्वास्थ्य बिग्रिए

सम्बन्धित सामग्री

सलमान खान डेंगु मुक्त भएपछि बिग बोसको सुटिङ सुरू गर्दै

एजेन्सी । भारतीय बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले बिग बोस १६ को सुटिङ रद्द गरेका थिए । तर, अब सलमान डेंगुबाट निको भइसकेका छन् र उनले छिट्टै शोको सुटिङ सुरू गर्न लागेका छन् । भारतीय सञ्चार माध्यामका अनुसार उनलाई केही कमजोरी र असहज भएतापनि उनी छिटो शोको शुटिङ गर्न […]

सलमान खानलाई डेंगु संक्रमण, ‘बिग बोस’को होस्टमा काे ?

एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण कारण सलमान टिभी रियालिटी शो ‘बिग बोस १६’ को सुटिङ रद्द गरिएको छ । अब सलमानले आगामी केही सातासम्म शो होस्ट गर्ने छैनन् । उनको स्थानमा शो ले केही दिनका लागि नयाँ होस्ट पाउने भएको छ । सलमान पूर्ण रूपमा निको नभएसम्म […]