संवैधानिक प्रावधानहरूमा पुनरवलोकन जरुरी

नेपालका हालसम्म जारी भएका सबै संविधानहरू लोकतान्त्रिक रहेको दाबी गरिएको छ । संघीय, धर्म निरपेक्ष, लोकतान्त्रिक गणतन्त्रका आधारमा तयार भएको वर्तमान संविधानमा पनि लोकतान्त्रिक प्रावधानहरू रहेका छन् । संविधान समयसापेक्ष हुनुपर्दछ । परिवर्तित सन्दर्भले अपेक्षा गरेअनुसार संवैधानिक प्रावधानहरू समय–समयमा संशोधन हुनुपर्दछ । त्यसैले कुनै पनि संविधान पूर्ण हुँदैन । जनताको इच्छा र आकांक्षालाई संविधानले समेट्न […]