राष्ट्रपतिको भूमिकालाई लिएर घोचपेचमा ओली-प्रचण्ड

काठमाडौं, भदौ २६ । संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता ‘राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका’लाई लिएर घोचपेचमा उत्रेका छन्। राष्ट्रपति भण्डारी ‘विधेयक स्वीकृत गर्ने कि नगर्ने ?’ भन्ने अन्योलमा छिन् । यद्यपि, संवैधानिक बाध्यता भने यथावत् रहेको बताइन्छ । ‘विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने वा के […]

सम्बन्धित सामग्री

ओली–प्रचण्ड नाटकीय पुनर्मिलनको हदम्याद

ओली त्यति कम इखालु मान्छे हैनन् कि प्रचण्डलाई सजिलै क्षमादान गरून् । ओलीले बालकोटको बार्दलीबाट ‘भिक्षादान’ गरेकै हुन्, तर ‘क्षमादान’ पनि गरेका हुन् भन्ने पुष्टि छैन । तसर्थ ओली–प्रचण्ड पुनर्मिलनको हदम्यादबारे यसै भन्न सकिन्न ।

ओली–प्रचण्ड हँसिलो मुद्रामा

काठमाडौं, ७ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भलाकुसारी भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सांसदको रुपमा शपथ खाएपछि आयोजित चियापानमा सरिक हुने क्रममा ओली र दाहालबीच भलाकुसारी भएको हो । सो क्रममा दुवै नेता हर्षित मुद्रामा देखिएका थिए । हिजो प्रतिनिधिसभाका ज्येष्ठ […]

देउवालाई शक्तिमा फर्काएका ओली-प्रचण्ड-खनाल के सोच्दै होलान् ?

डेढ वर्षअघिसम्म एउटै पार्टीमा रहेका केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता अहिले भिन्नभिन्न पार्टीमा छन् ।  मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच ३...

ओली, प्रचण्ड र माधव मिलेमा के होला

काठमाडौं, ९ जेठ । नेपाली काँग्रेसभित्र संस्थापनइतरका नेताहरु गठबन्धनबीच तालमेलको विरोधमा थिए । तर, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै गए । उनले तालमेल जतिसक्दो धेरै ठाउँमा गराइछाडे । महानगरपालिका र उपमहानगरपालिकाहरुमा तालमेल भयो । कतिपय नगरपालिका र गाउँपालिकामा पनि तालमेल भयो । काँग्रेसले तालमेलबाट ३२० भन्दा बढी पालिका जितेको छ । तर, काँग्रेसको […]

ओली-प्रचण्ड चर्काचर्की

काठमाडौं, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार बैठकमा चर्काचर्की भएको खुलासा भएको छ । प्रचण्डले ओलीमाथि सदनमा अवरोध गरेको भनेपछि ओलीले आफ्नो पार्टी फुटाउने डिजाइनर भनी चर्किएका थिए । प्रचण्डले ओलीमाथि अदालतमा पनि मुद्दा हाल्ने संसदमा पनि कराइराख्ने भनेपछि ओलीले पनि ‘मेरो पार्टी […]

ओली-प्रचण्ड मिलाउन को को लाग्यो ?

काठमाडौं, १९ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित प्रमुख कम्युनिस्ट पार्टी मिलाउन ठूलै शक्ति लागिरहेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता पारित हुनबाट विफल बनाउनका लागि एमाले र माओवादी मिलाउन ठूलै शक्ति लागेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिकिने वातावरण बनाइसकेको शक्तिले […]

ओली-प्रचण्ड फोनवार्तामा के भयो ?

काठमाडौं, ११ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरे । दुई नेताबीच फोनवार्ताबारे प्रचण्डले महाधिवेशन उदघाटनमा खुलासा गरे । प्रचण्डले महाधिवेशनमा अतिथिका रुपमा ओलीलाई निम्तो गरे । ओलीले आफू काठमाडौं बाहिर रहेको जवाफ दिए । प्रचण्डले जसरी पनि मिलाएर आउन भने । प्रचण्डले […]

ओली-प्रचण्ड फेरि मिल्न सक्ने

काठमाडौं, ११ पौष । राजनीतिमा असम्भव भन्ने हुँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धनले त्यसलाई पुष्टि गर्दछ । कुनैपनि ओली प्रचण्डको नामै सुन्न चाहँदैनथिए । दुई नेता एक अर्कामाथि शब्दवाण प्रहार गर्थे । तर, दुनियाँलाई आश्चर्यमा पादै ओली र प्रचण्डले चुनावी गठबन्धन हुँदै पार्टी एक […]

ओली-प्रचण्ड वाकयुद्ध चर्कियो

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै मञ्चमा नदेखिएको महिनौं भइसकेको छ । कुनैबेला एउटै दलका अध्यक्ष रहेका दुई नेताहरु पार्टी विभाजनपछि एक अर्काविरुद्ध उत्रिएका छन् । ओली र प्रचण्ड एक अर्कालाई राजनीतिक रुपमा सिध्याउने गरी प्रस्तुत भएका छन् । दुवै नेताहरु आरोप […]

ओली-प्रचण्ड चुनावमा मिल्लान कि भिड्लान् ?

समाचार विश्लेषण । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने धारणा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा ठ्याक्कै मिल्छ । ओली कुनैबेला माओवादीको कटु आलोचक थिए । उनले प्रचण्डलाई कटाक्ष गरिरहन्थे । नेताहरुमध्ये प्रचण्डलाई सबैभन्दा बोली र व्यवहारले प्रहार गर्ने ओली नै थिए । […]