‘नेपालमा कीर्तिमानी खेलाडीलाई रोजगारको ग्यारेण्टी हुनुपर्छ’ (कुराकानी)

नेपाली खेलकुदको ईतिहासमा कीर्तिमानी खेलाडी बन्न सफल कराँते खेलाडी मण्डेकाजी श्रेष्ठले छिट्टै लामो खेलाडी जीवनबाट सन्यास लिने भएका छन।