बढ्दो महँगी र जीवनयापन खर्चको विरोधमा फ्रान्समा भएका प्रदर्शनका क्रममा हिंसा भड्किँदा एक हजार ८०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। गृहमन्त्री लरेन्ट नुनेजले आइतबार सामाजिक सञ्जाल एक्समार्फत पक्राउ र घटनाको अनुसन्धानबारे जानकारी दिएका हुन्। शनिबार पेरिस, मार्से, लियोन, बोर्डोलगायत सहरमा भएका प्रदर्शनका क्रममा प्रहरीसँग झडप, सार्वजनिक भवनमा आगजनी, तोडफोड र पसलमा लुटपाट भएको थियो। […]
टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ । यसले मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको सुरुआतबारे महत्त्वपूर्ण जानकारी दिने वैज्ञानिकहरूको अपेक्षा छ । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट मङ्गलबार बिहान ४ः४१ बजे […]
१ असोज, सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री …