धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई दुई सय शैयामा वृद्धि गर्न ओएनएम स्वीकृत गर्ने तयारी गरेको हो । २०३९ सालमा ५० शैयाको स्वीकृत पाई अञ्चल अस्पतालको मान्यता पाएको अस्पताल अहिले पनि सोही दरबन्दी र शैयामा सञ्चालन भइरहेको छ । अस्पताल व्यवस्थापन समितिले आफ्नै स्रोतमा […]