सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ।