फाइजर–बायोएनटेक विश्व स्वास्थ्य संगठनबाट अनुमति पाउने पहिलो खोप

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।