तनहुँ : जिल्ला कृषि विकास कार्यालय, तनहुँले अनुदानको २७ टन मकैको बीउ वितरण गरेको छ। कार्यालयले ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेको हो।
कार्यालयका अनुसार अभियानमुखी मकै कार्यक्रमअन्तर्गत कार्यालयबाट १४ टन र बाँकी जिल्लाका १० वटै स्थानीय तहका सेवा केन्द्र मार्फत बीउ वितरण गरिएको हो। वितरण गरिएका बीउ केही जिल्लामै उ...