ताप्लेजुङ-दार्चुला 'ग्रेट हिमालयन ट्रेल' प्राथमिकतामा, 'तिलौराकोटलाई विश्व सम्पदा सूचीमा' राखिने

सरकारले ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल (बृहत हिमालय पदमार्ग) को  स्तरोन्नतिलाई प्राथमिकता दिइने बताएको छ । देशमा पयर्टनको विकासका लागि अन्तर्राष्ट्रिय लगानीसमेत आकर्षित गर्ने सरकारले बताएको छ ।