विपिन जोशी अझै छुटेनन्

काठमाडौँ -हमासले २४ जना बन्धकलाई रिहा गर्दा नेपालका विपिन जोशी भने अझै रिहा भएका छैनन् ।  बन्धक बनाइएको १३ जना इजरायली, १० थाइ नागरिक र एक फिलिपिनोलाई रिहा गर्दा विपिन जोशी नपरेका हुन् ।  उनलाई गत अक्टोबर ७ मा हमासले इजरायलबाट अपहरण गरेको थियो ।  ।

सम्बन्धित सामग्री

कतारका प्रधानमन्त्रीले विपिन जोशी रिहा हुन्छन् भनेका छन् : परराष्ट्रमन्त्री साउद

३० मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् । कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले हमासले विदेशी नागरिक र गैरसैनिक मुक्त गर्ने कुरामा आफू आश्वस्त […]

३ प्रश्न

हमासले बन्धक बनाएका विपिन जोशी अझै रिहा नहुनुमा तपाईंको टिप्पणी ?  इजरायलको पक्षमा सक्रिय देशका नागरिकलाई रिहा गर्नु तर नेपालीलाई बन्धक बनाइराख्नुले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध निष्क्रिय र कूटनीतिक सीपमा खिया लागेको...

कहिले मुक्त होलान् विपिन जोशी ?

११ मंसिर काठमाडौं। इजराइल-हमासको अस्थायी युद्धविरामसँगै दुवैतर्फबाट बन्धक बनाएकाहरुलाई छोड्नेक्रम जारी छ । हमासले सोमवारसम्म इजराइलबाट बन्धक बनाइएका ५८ जनालाई मुक्त गरिसकेको छ । तर यतिन्जेलसम्म पनि नेपाली युवा विपिन जोशी मुक्त भइसकेका छैनन् । बीबीसीका अनुसार हमासले ४० जना महिला र बालबालिका मुक्त गरेको छ । इजिप्ट र हमाससँग भएको छुट्टै सहमतिअनुसार हमासले १७ […]

विपिन जोशी अझै छुटेनन्

काठमाडौँ -हमासले २४ जना बन्धकलाई रिहा गर्दा नेपालका विपिन जोशी भने अझै रिहा भएका छैनन् ।  बन्धक बनाइएको १३ जना इजरायली, १० थाइ नागरिक र एक फिलिपिनोलाई रिहा गर्दा विपिन जोशी नपरेका हुन् ।  उनलाई गत अक्टोबर ७ मा हमासले इजरायलबाट अपहरण गरेको थियो ।  ।

इजरायलमा विपिन बेपत्ताको एक महिना अवस्था : अझै अज्ञात, सकुशल रहेको विश्वास

हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको र कञ्चनपुरका विपिन जोशी बेपत्ता भएको एक महिना भएको छ । तर, जोशीको अवस्था अझै अज्ञात छ । उनको खोजीमा सरकारले कूटनीतिक प्रयास...

विपिन जोशी सुरक्षित नेपाल फर्किने राष्ट्रसंघीय महासचिव गुटेरेसको आशा

काठमाडौं– नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल– हमाम द्वन्द्वका क्रममा सम्पर्कविहीन भएका विपिन जोशी सकुशल नेपाल फिर्ताको कामना गरेका छन् ।  आइतबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक जोशी सकुशल फिर्ताको कामना गरेका हुन् ।  साथै उनले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली […]

बेपत्ता विपिन जोशीको सुरक्षाको लागि सरकारको आग्रह

सरकारले हमास समूहले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ।...

'रियल हिराे विपिनलाई हमासले लग्याे, सरकारले जसरी भए पनि बचाओस्'

इजरायलमा हमास समूहको आक्रमणपछि सम्पर्कविहीन नेपाली विद्यार्थी विपिन जोशी अपहरणमा परेको आशंका गरिएको छ ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

इजरायल आक्रमणमा कञ्चनपुर भीमदत्त नगरपालिका ३ का विपिन जोशी चार दिनदेखि सम्पर्क विहिन हुँदा परिवारजनमा चिन्ता बढ्दै गएको छ।...