सर्वोच्चको फैसलाप्रति मुख्यमन्त्री पोखरेलको आपत्ति:‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात'
लुम्बिनी प्रदेशको मुख्यमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको प्रतिक्रिया दिएका छन् ।