चितवन राष्ट्रिय निकुञ्जमा २०४ वन्यजन्तु मरे, २२२ को उद्धार

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा २९ प्रजातिका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् । तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन् । कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सडक दुर्घटनाबाट ११, चोरी सिकारीबाट दुई र मानवीय […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा २०४ वन्यजन्तु मरे, २२२ वन्यजन्तुको उद्धार

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा ३७ वटा गैंडा मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा ३७ वटा गैंडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सुचीकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने […] The post चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा २०४ वन्यजन्तु मरे, २२२ वन्यजन्तुको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.