३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीका कारण अरु प्रदेश र संघीय सरकारमा कुनै असर नपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले कोशी प्रदेशको परिस्थिति भिन्न रहेको बताए । लगातार १० महिनादेखि प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि आफूहरुले त्यसलाई सल्टाएको बताए । एमालेसँग मिलेर आफ्नो […]