बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा

बागलुङ जिल्लामा रहेको प्रसिद्ध कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ । काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलबाट शुक्रबारदेखि शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री