जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका स्थित भन्द्रीखोलाको जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण गरीएको छ । करिव ३७ वर्ष अघिदेखि त्रिपाल र टिनले छाएका टराहामा बस्दै आएका बादी समुदायको परिजवारलाई लुम्बिनी प्रदेशको नता आवास कार्यक्रमको सहयोगमा सन्धिखर्क नगरपालिकाले बस्ती निर्माण गरीदिएको हो । प्रदेश सरकारको ४३ लाख ६८ हजार र नगरपालिकाको ११ लाखको […]

सम्बन्धित सामग्री

सात वर्षपछि धारामा पानी

एकीकृत नमुना बस्ती विकास गरी स्थापित गरिएको बादी टोलका धारामा सात वर्षपछि खानेपानी सुविधा पु-याइएको छ। २०७३ सालमा सरकारले बादी समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरेको थियो। सरकारले त्यो बेला १५ परिवारका लागि बासस्थान, शौचालय र गाउँको बिचमा धारासमेत निर्माण गरेको थियो। उक्त धारामा सात वर्षपछि पानी आएको छ।