काठमाडौं- नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘एनएनआइपिए स्पोर्ट्स अवार्ड’ अन्तर्गत २०७९ का सर्वोत्कृष्ट खेलाडीको उपाधि बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारीले जितेका छन्। १८ औं एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न ३६ खेलका ३६ खेलाडी वर्ष खेलाडीका रुपमा अवार्ड हात पार्न सफल भए। गत वर्ष सुष्माले एसियन युथ […]