पाल्पामा ढाका बुन्ने पेशाप्रति महिलाको आकर्षण बढ्दै

पाल्पा । कपडा र बुट्टामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको पाल्पाली ढाका उद्योग कामदार र दक्ष जनशक्तिको अभावमा संकटमा परिसकेको थियो । तर लुम्बिनी प्रदेश सरकारले ढाका बुन्ने पेशामा तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि यसप्रति महिलाको आकर्षण बढेको हाे । ढाका बुनेरै उनीहरु अहिले आत्मनिर्भर समेत बन्न थालेका छन् । पाल्पाली ढाकाको जननी मानिनु हुने ८४ […]